Like us!
Follow us!
Connect us!
Watch us!

आज ३२ कम्पनीका साधारणसभा, के के छन् त प्रस्ताव?

अर्थ संसार

बुधबार, २९ पुस २०७७, १२ : ३४ मा प्रकाशित

आज ३२ कम्पनीका साधारणसभा, के के छन् त प्रस्ताव?

पुषको अन्तिम दिन आज ३२ वटा कम्पनीले साधारणसभा बोलाएका छन् ।  सूचीकृत कम्पनीले पुस मसान्तभित्रमा साधारण सभा गरी सक्नुपर्ने भएकाले एकै दिनमा धेरै कम्पनीले साधारणसभा आयोजना गरेका हुन् ।

साधारणसभा बोलाएका  ३२ ओटा कम्पनीमध्ये आठ ओटा वाणिज्य बैंक, आठ ओटै लघुवित्त कम्पनी, सात ओटा वित्त कम्पनी, दुई ओटा जलविद्युत् कम्पनी, दुई ओटा विकास बैंक, नेपाल पुनर्बीमा कम्पनी, हाइड्रो इलेक्ट्रिसीटी, चन्द्रागिरी हिल्स, हिमालयन डिष्टीलरी र सोल्टी होटल रहेका छन् । कारोना महामारीका कारण सबै कम्पनीको साधारण सभा भर्चुअल माध्यमबाट हुने भएको छ ।

कम्पनीले प्रस्ताव गरेको लाभांश लगायत अन्य प्रस्ताव र साधारण सभा गर्ने स्थान र बुक क्लोजको मिति निम्न बमोजिम छः

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको