Like us!
Follow us!
Connect us!
Watch us!

ग्रिन डेभलपमेन्ट बैंकद्धारा लाभांश घोषणा,बोनस सेयर र नगद कति ?

अर्थ संसार

बुधबार, २९ पुस २०७७, १० : ४१ मा प्रकाशित

ग्रिन डेभलपमेन्ट बैंकद्धारा लाभांश घोषणा,बोनस सेयर र नगद कति ?

ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुका लागि लाभांश प्रस्ताव गरेको छ । 

बैंकको हिजो मंगलबार बसेको सञचालक समितीको बैठकले गत आर्थिक बर्षको मुनाफा बाट ४.८४५ प्रतिशत बोनश सेयर र ०.२५५ प्रतिशत नगद लाभांश कर प्रयोजनार्थ गरि कुल ५.१० प्रतिशत लाभांश प्रस्ताव गरिएको बैंकले जनाएको छ । 

राष्ट्र बैंकको स्विकृती र बैंकको साधारण सभा बाट पारित भएपछि प्रस्तावित लाभांश सेयरधनीहरुलाई वितरण गरिने छ ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको