Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार १३ वाणिज्य बैंकहरुको नयाँ व्याजदर सार्वजनिक, कुनको व्याज कति ?

अर्थ संसार

बुधबार, २९ पुस २०७७, १२ : १८ मा प्रकाशित

बुधबार १३ वाणिज्य बैंकहरुको नयाँ व्याजदर सार्वजनिक, कुनको व्याज कति ?

पौष महिनाको अन्तिम दिन आज (पौष २९ गते, बुधबार) १३ वटा वाणिज्य बैंकहरुले नयाँ व्याजदर सार्वजनिक गरेका छन्  । बैंकहरुले भोलि (माघ १, गते बिहिबार)देखि लागु हुनेगरी नयाँ व्याजदर सार्वजनिक गरेको हो  । 

नयाँ व्याजदर सार्वजनिक गर्ने बैंकहरुमा प्रभु बैंक लिमिटेड. राष्ट्रिय वाणिज्य बैंक, माछापुछ्रे बैंक लिमिटेड, नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड, नेपाल बंगलादेश बैंक लिमिटेड, हिमालयन बैंक लिमिटेड, लक्ष्मी बैंक लिमिटेड, सनराइज बैंक लिमिटेड, स्ट्याण्डर्ड चाटर्ड बैंक, एभरेष्ट बैंक एनएमबी बैंक, कृषि विकास बैंक, र नेपाल बैंक लिमिटेड बैंक रहेका छन् ।

कुन बैंकको व्याज कति ? 

प्रभु बैंक लिमिटेड

 

राष्ट्रिय वाणिज्य बैंक​

 

माछापुछ्रे बैंक लिमिटेड

नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड

नेपाल बंगलादेश बैंक लिमिटेड

हिमालयन बैंक लिमिटेड

लक्ष्मी बैंक लिमिटेड

सनराइज बैंक लिमिटेड

 स्ट्याण्डर्ड चाटर्ड बैंक

एभरेष्ट बैंक

एनएमबी बैंक

कृषि विकास बैंक

 नेपाल बैंक लिमिटेड बैंक

नेपाल इन्भेष्टमेन्ट बैंक

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको