Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले पार गर्यो २३ सयको बिन्दु !

अर्थ संसार

आइतबार, ०४ माघ २०७७, ११ : २६ मा प्रकाशित

नेप्सेले पार गर्यो २३ सयको बिन्दु !

आज आइतबार कारोबारको पहिलो दिन नेप्स परिसुचकले उकालो यात्रा तय गरेको छ ।

बुधबारको कारोबारमा २२८६ को बिन्दुमा पुगेको नेप्से आज कारोबारको प्रारम्भमा नै ३० अंकले बढेर २३१६ को बिन्दुमा पुगेको भएता पनि अहिले केहि करेक्सन भएर २३०१.२६ को बिन्दुमा कारोबार भइरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको