Like us!
Follow us!
Connect us!
Watch us!

१० कम्पनीको सेयर मूल्यमा उछाल, ९ प्रतिशत भन्दा बढिले बढ्यो सेयर मूल्य !

अर्थ संसार

आइतबार, ०४ माघ २०७७, १२ : ५३ मा प्रकाशित

१० कम्पनीको सेयर मूल्यमा उछाल, ९ प्रतिशत भन्दा बढिले बढ्यो सेयर मूल्य  !

आज आइतबार साप्ताहिक कारोबारको पहिलो लिन नेप्से उकालो लागेको छ । नेप्से कारोबारको प्रारम्भदेखिनै उकालो लाग्दा केहि कम्पनीको सेयर मूल्यमा पनि उछाल आएको छ ।

आज अहिले सम्म नेप्सेमा ४ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा पनि बढिले बृद्धि भएको नेप्सेले जनाएको छ ।

आज यो समाचार तयारपार्दा सम्म सबैभन्दा बढि सेयर मूल्य गुराँस लघुबित्त र नारायणी विकास बैंकको बढेको छ । दुबै कम्पनीको सेयर मूल्य आज ९.९८ प्रतिशतले बृद्धि भएको हो ।

त्यसैगरी कर्पोरेट विकास बैंक,आरम्भ चौतारी लघुबित्त, प्रभु लाइफ इन्स्योरेन्स,किसान लघुबित्त,कामना सेवा विकास बैंक,हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट,सम्बृद्धी फाइनान्स र मन्जुश्री फाइनान्स कम्पनीको सेयर मूल्य पनि ९ प्रतिशत भन्दा बढिले बृद्धि भएको छ । 
 

6003e2c6d8b64.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको