Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राको आईपिओः ३ दिनमै माग भन्दा बढि कित्ताको आवेदन,आवेदक संख्या कति ?

अर्थ संसार

आइतबार, ०४ माघ २०७७, १७ : १७ मा प्रकाशित

निफ्राको आईपिओः ३ दिनमै माग भन्दा बढि कित्ताको आवेदन,आवेदक संख्या कति ?

शुक्रबारबाट आवेदन खुल्ला गरेको नेपाल पुर्वाधार बैंक(निफ्रा) को आईपिओमा लगानीकर्ताको आकर्षण अत्याधिक देखिएको छ ।

आज आइतबार दिउसो ४ बजे सम्ममा बैंकको आइपिओमा माग भन्दा २ करोड ३५ लाख ६६ हजार कित्ता बढिको आवेदन परेको छ । सिडीएससीका अनुसार आज ४ बजेसम्ममा कम्पनीको आईपिओमा ८ लाख २ हजार ७०८ आवेदकबाट ९ करोड ९४ लाख ६ हजार ७४० कित्ता सेयरका लागि आवेदन परेको छ ।

ढिलामा पुस ६ गते बैंकिङ समय सम्ममा सेयर खरिदका लागि आवेदन दिइसक्नुपर्ने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको