शुक्रबारबाट आवेदन खुल्ला गरेको नेपाल पुर्वाधार बैंक(निफ्रा) को आईपिओमा लगानीकर्ताको आकर्षण अत्याधिक देखिएको छ ।
आज आइतबार दिउसो ४ बजे सम्ममा बैंकको आइपिओमा माग भन्दा २ करोड ३५ लाख ६६ हजार कित्ता बढिको आवेदन परेको छ । सिडीएससीका अनुसार आज ४ बजेसम्ममा कम्पनीको आईपिओमा ८ लाख २ हजार ७०८ आवेदकबाट ९ करोड ९४ लाख ६ हजार ७४० कित्ता सेयरका लागि आवेदन परेको छ ।
ढिलामा पुस ६ गते बैंकिङ समय सम्ममा सेयर खरिदका लागि आवेदन दिइसक्नुपर्ने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस