Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको उकालो यात्रा कायमै, प्रभु बैंकको सर्वाधिक कारोबार

अर्थ संसार

सोमबार, ०५ माघ २०७७, १५ : १४ मा प्रकाशित

नेप्सेको उकालो यात्रा कायमै, प्रभु बैंकको सर्वाधिक कारोबार

पछिल्लो समय सेयर बजारले दिनहुँ नयाँ रेकर्ड राख्दै आइरहेको  छ । आज (सोमबार) पनि सेयर बजार उकालो यात्रा तय गरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १७.३१ अंकले बढेर २३३२.३२ अंकमा पुगेको छ  । नेप्से ०.७५  प्रतिशले बढेको हो ।  यस्तै सेन्सेटिभ परिसूचक पनि २.१८ अंकले बढेर ४४५.६० अंकमा पुगेको छ ।

कुल २ सय ७ वटा कम्पनीको १ करोड ५४ लाख ९६ हजार ७१४ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ३१ करोड ४६ लाख ६४ हजार १६६ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ११ वटा उपसमूहहरुको सेयर बढेको छ, भने बाँकी १ वटा अर्थात् हाइड्रोपावर उपसमुहको मात्र सेयर घटेको छ । 

आजको सेयर तालिका हेर्नुहोस् :-
 

600559e7e287b.PNG 600559e7eb4d9.PNG 600559e849393.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको