Like us!
Follow us!
Connect us!
Watch us!

प्रिसेसन कारोबारमा उकालिएको नेप्से नियमित कारोबारमा ओरालो !

अर्थ संसार

बुधबार, ०७ माघ २०७७, ११ : २४ मा प्रकाशित

प्रिसेसन कारोबारमा उकालिएको नेप्से नियमित कारोबारमा ओरालो !

आज बुधार प्रिसेसन कारोबारमा उकालो लागेको नेप्से नियमित कारोबार प्रारम्भ भएसंगै ओरालो लागेको छ । 

बिहान ११ बजे नियमित कारोबार सुरु हुदाँ नेप्से ३६ अंकले बढेर २३६२ को बिन्दुमा पुगेको थियो तर नियमित कारोबार प्रारम्भ भएसंगै बजारमा बिक्रेताको भिड बढेपछी नेप्से ओरालो लागेको हो । यो समाचार तयार पार्दा सम्म नेप्से १.५१ अंकले घटेर २३२५.३९ को बिन्दुमा पुगेको छ ।  

6007c24bda95b.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको