आज बुधार प्रिसेसन कारोबारमा उकालो लागेको नेप्से नियमित कारोबार प्रारम्भ भएसंगै ओरालो लागेको थियो तर पुन बजारमा विकास बैंक र फाइनान्स उपसमूह चम्कियपछी पुनःउकालो लागेको हो ।
बिहान ११ बजे नियमित कारोबार सुरु हुदाँ नेप्से ३६ अंकले बढेर २३६२ को बिन्दुमा पुगेको थियो तर नियमित कारोबार प्रारम्भ भएसंगै बजारमा बिक्रेताको भिड बढेपछी नेप्से ओरालो लागेको हो । तर पुनः केहि समयमा उकालो लागेको नेप्से यो समाचार तयार पार्दासम्म १९ अंकले बढेर २३४६ को बिन्दुमा पुगेको छ ।
अहिलेसम्म सर्वाधिक सेयर मूल्य बढ्ने कम्पनीको नेतृत्व विकास बैंक र फाइनान्स उपसमूहका कम्पनीहरुले गरेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस