Like us!
Follow us!
Connect us!
Watch us!

विकास बैंक र फाइनान्स चम्किदा उचालियो नेप्से !

अर्थ संसार

बुधबार, ०७ माघ २०७७, १२ : ०९ मा प्रकाशित

विकास बैंक र फाइनान्स चम्किदा उचालियो नेप्से !

आज बुधार प्रिसेसन कारोबारमा उकालो लागेको नेप्से नियमित कारोबार प्रारम्भ भएसंगै ओरालो लागेको थियो तर पुन बजारमा विकास बैंक र फाइनान्स उपसमूह चम्कियपछी पुनःउकालो लागेको हो । 

बिहान ११ बजे नियमित कारोबार सुरु हुदाँ नेप्से ३६ अंकले बढेर २३६२ को बिन्दुमा पुगेको थियो तर नियमित कारोबार प्रारम्भ भएसंगै बजारमा बिक्रेताको भिड बढेपछी नेप्से ओरालो लागेको हो । तर पुनः केहि समयमा उकालो लागेको नेप्से यो समाचार तयार पार्दासम्म १९ अंकले बढेर २३४६ को बिन्दुमा पुगेको छ ।

अहिलेसम्म सर्वाधिक सेयर मूल्य बढ्ने कम्पनीको नेतृत्व विकास बैंक र फाइनान्स उपसमूहका कम्पनीहरुले गरेका छन् ।  

6007cd0c29d91.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको