Like us!
Follow us!
Connect us!
Watch us!

आज यी कम्पनीको सेयरमा झुम्मिए लगानीकर्ता !

अर्थ संसार

बुधबार, ०७ माघ २०७७, १५ : ३७ मा प्रकाशित

आज यी कम्पनीको सेयरमा झुम्मिए लगानीकर्ता !

आज बुधबार नेप्से परिसुचक १५.८७ अंकले बढेर २३४२.७६ को बिन्दुमा पुगेको छ । 

नेप्से परिसुचक १५ अंकले बढ्दा आज सबैभन्दा बढि कारोबार भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयरको भएको छ । आज धितोपत्र बजारमा कम्पनीको ६१ करोड ४० लाख ८९ हजार ५०६ रुपैयाँ बराबरको कारोबार भएको हो ।

आज सर्वाधिक कारोबार हुने अन्य कम्पनीहरुमा प्रभु बैंकको २९ करोड ५२ लाख रुपैयाँ,नेपाल पुनर्बिमा कम्पनीको २७ करोड ३६ लाख रुपैयाँ,शिखर इन्स्योरेन्सको २५ करोड १९ लाख रुपैयाँ,एनआइसी एसिया बैंकको १८ करोड २८ लाख रुपैयाँ, नेपाल टेलिकमको १५ करोड ६९ लाख रुपैयाँ,युनाइटेड इन्स्योरेन्सको १३ करोड ८० लाख रुपैयाँ,अप्पर तामाकोसी हाइड्रोको १२ करोड ७२ लाख रुपैयाँ,कुमारी बैंकको १० करोड ६९ लाख रुपैयाँ र माछापुछ्रै बैंकको १० करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको