Like us!
Follow us!
Connect us!
Watch us!

छ्याङ्दी हाइड्रोपावरले पायो इक्रा रेटिङ

अर्थ संसार

विहीबार, ०८ माघ २०७७, ०८ : ४६ मा प्रकाशित

छ्याङ्दी हाइड्रोपावरले पायो इक्रा रेटिङ

छ्याङ्दी हाइड्रोपावर लिमिटेडलाई इक्रा नेपाल लिमिटेडले रेटिङ प्रदान गरेको छ।

इक्रा नेपालले यो कम्पनीलाई (इक्रा–आईआर) बीबी निष्कासनकर्ता रेटिङ प्रदान गरेको हो।

यो रेटिङले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको