महिला सहयात्रा लघुबित्त बित्तिय संस्थाले आफ्ना सेयरधनीहरुका लागि गत आर्थिक बर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।
संस्थाको माघ ७ गते बुधबार बसेको सञ्चालक समितीको बैठकले आर्थिक बर्ष २०७६÷०७७ को मुनाफा बाट १० प्रतिशत बोनश सेयर र ०.५३ नगद लाभांश कर प्रयोजनार्थ वितरका लागि प्रस्ताव गरेको छ ।
प्रस्तावित बोनश सेयर र नगद लाभांश नेपाल राष्ट्र बैंकको स्विकृति पछि साधारण सभाबाट अनुमोदन गरि सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस