महिला सहयात्रा लघुबित्त बित्तिय संस्थाले आफ्ना सेयरधनीहरुका लागि गत आर्थिक बर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । 
संस्थाको माघ ७ गते बुधबार बसेको सञ्चालक समितीको बैठकले आर्थिक बर्ष २०७६÷०७७ को मुनाफा बाट १० प्रतिशत बोनश सेयर र ०.५३ नगद लाभांश कर प्रयोजनार्थ वितरका लागि प्रस्ताव गरेको छ ।
प्रस्तावित बोनश सेयर र नगद लाभांश नेपाल राष्ट्र बैंकको स्विकृति पछि साधारण सभाबाट अनुमोदन गरि सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ ।
 
                                                                                                                    
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस