Like us!
Follow us!
Connect us!
Watch us!

प्रिसेसन कारोबारमा ३० अंकले बढ्यो नेप्से !

अर्थ संसार

विहीबार, ०८ माघ २०७७, ११ : ०० मा प्रकाशित

प्रिसेसन कारोबारमा ३० अंकले बढ्यो नेप्से !

आज बिहिबारको प्रिसेसन कारोबारमा नेप्सेले उकालो यात्रा तय गरेको छ । 

हिजो बुधबार नेप्से परिसुचक १५.८७ अंकले बढेर २३४२.७६ को बिन्दुमा पुगेको हो । आज प्रिसेसन कारोबारमा नेप्से परिसुचक ३०.०९ अंकले बढेर २३७२.८६ को बिन्दुमा पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको