Like us!
Follow us!
Connect us!
Watch us!

सेन्ट्रल फाइनान्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता मूल्य कति ?

अर्थ संसार

सोमबार, १२ माघ २०७७, ०९ : ०५ मा प्रकाशित

सेन्ट्रल फाइनान्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता मूल्य कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेन्ट्रल फाइनान्स लिमिटेडको बोनस सेयरमूल्य समायोजन भएको छ । 

फाइनान्सकाे ७ प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता २१७ रूपैयाँ कायम हुने गरी सेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य २३२ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको