Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार यी १० कम्पनीका लगानीकर्ता हिस्स

अर्थ संसार

सोमबार, १२ माघ २०७७, १६ : ११ मा प्रकाशित

सोमबार यी १० कम्पनीका लगानीकर्ता हिस्स

आज (सोमबार) पनि सेयर बजारले उकालो यात्रा तय गरेको छ ।  आज नेप्सेमा दोहोरो अंकको वृद्धि देखिएको छ भने सेन्सेटिभ परिसूचक भने घटेको छ ।

आज नेप्से परिसूचक १६.०४ अंकले बढेर २४४०.८७ अंकमा पुगेको हो  । नेप्से ०.६६  प्रतिशले बढेको हो ।  यस्तै सेन्सेटिभ परिसूचक भने ०.२४ अंकले घटेर ४५१.८२  अंकमा पुगेको छ ।

कुल २ सय ८ वटा कम्पनीको १ करोड ९२ लाख ८५ हजार ५०४  कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ९० करोड ३५ लाख ३८  हजार ७३१  रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

सोमबार सेयर बजार बढ्दा पनि  श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, प्रोगेशिभ फाइनान्स लिमिटेड, ग्रामिण विकास लघुवित्त वित्तीय संस्था, नेपाल फाइनान्स लिमिटेड, सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड र बेस्ट फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

600e9d9b0ec24.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको