Like us!
Follow us!
Connect us!
Watch us!

प्रिसेसन कारोबार अपडेटः २० अंकले उकालियो नेप्से परिसुचक

अर्थ संसार

मंगलबार, १३ माघ २०७७, ११ : ०१ मा प्रकाशित

प्रिसेसन कारोबार अपडेटः २० अंकले उकालियो नेप्से परिसुचक

आज मंगलबारको प्रिसेसन कारोबारमा नेप्से परिसुचक २०.५५ अंकले बढेर २४६१.४२ को बिन्दुमा पुगेको छ । 

हिजो सोमबारको कारोबारको क्रममा कुनै समय नेप्से परिसुचक घटेको भएतापनी कारोबारको अन्तसम्ममा नेप्से परिसुचक १६ अंकले बढेको थियो । अघिल्लो साता देखि नेप्से परिसुचककले निरन्तर उकालो यात्रा तय गरिरहेको छ । 
                                                    
    
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको