Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से दोहोरो अंकले बढ्दा किन भए यी कम्पनीका लगानीकर्ता निराश ?

अर्थ संसार

बुधबार, १४ माघ २०७७, १७ : ०४ मा प्रकाशित

नेप्से दोहोरो अंकले बढ्दा किन भए यी कम्पनीका लगानीकर्ता निराश ?

आज (बुधबार) पनि सेयर बजारले उकालो यात्रा तय गरेको छ ।  आज नेप्से परिसूचक दोहो अंकले बृद्धि हुँदा सेन्सेटिभ इन्डेक्स भने घटेको हो ।  

नेप्से परिसुचक दोहोरो अंकले बृद्धि हुँदा पनि आज सबैभन्दा धेरै नोक्सानी पोखरा फाइनान्सका लगानीकर्ताहरुले व्यहोर्न परेको छ  आज कम्पनीको सेयर मूल्य ७.०५ प्रतिशतले घटेको हो

बुधबार सेयर बजार बढ्दा पनि  सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा सिटिजन म्यूचुअल फण्ड २, श्री इन्भेष्टमेन्ट कम्पनी लिमिटेड, नेपाल फाइनान्स, एनआइसी एसिया ब्यालेन्स फण्ड, गार्खाज फाइनान्स, हिमालयन पावर पार्टनर,  कर्पोरेट डेभलपमेन्ट बैंक र नेपाल बैंक लिमिटेड रहेकाछन् ।

60114d54d6627.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको