Like us!
Follow us!
Connect us!
Watch us!

सेयरबजार ओरालो लाग्दा पनि यी कम्पनीका लगानीकर्ता भने मालामाल

अर्थ संसार

आइतबार, १८ माघ २०७७, १५ : ३० मा प्रकाशित

सेयरबजार ओरालो लाग्दा पनि यी कम्पनीका लगानीकर्ता भने मालामाल

आज आइतबार सेयर बजार लामो समय पछि भारी अंकले घटेको ।आज नेप्से परिसूचक ५४.७५ अंकले घटेर २३७०.५४ को बिन्दुमा पुगेको हो ।

आज नेप्से परिसूचक भारी अंकले घटेर अधिकांश कम्पनीका लगानीकर्ताहरुले नोक्सानी व्यहोर्न परेको बेला कतिपय कम्पनीका लगानीकर्ताहरु भने आज पनि मालामाल भएका छन् । 
आज सबैभन्दा बढि मालामाल प्रभु लाइफ इन्स्योरेन्सका लगानीकर्ताहरु भएका छन् ।आज कम्पनीको सेयर मूल्य ९.९३ प्रतिशतले बृद्धि भएको हो ।

आज सर्वाधिक मुनाफा कमाउने अन्य कम्पनीका लगानीकर्ताहरुमा एभरेष्ट इन्स्योरेन्स कम्पनी प्रमोटर सेयर,सगरमाथा इन्स्योरेन्स कम्पनी,सिभिल लघुबित्त,नारायणी डेभलपमेन्ट बैंक,कालिका माइक्रोक्रेडिट डेभलेपमेन्ट बैंक,एनएलजी इन्स्योरेन्स र नबिल बैंकका प्रमोटर सेयरका लगानीकर्ताहरु मालामाल भएका छन् ।
 

60167cc0cf8ab.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको