Like us!
Follow us!
Connect us!
Watch us!

सेयरबजार राताम्य हुँदा पनि यी कम्पनीमा देखियो लगानीकर्ताको आकर्षण

अर्थ संसार

आइतबार, १८ माघ २०७७, १५ : ४७ मा प्रकाशित

सेयरबजार राताम्य हुँदा पनि यी कम्पनीमा देखियो लगानीकर्ताको आकर्षण

आज आइतबार धितोपत्रको दोस्रो बजार कारोबारमा नेप्से परिसुचकले ओरालो यात्रा तय गरेको छ।  

आज धितोपत्र बजार राताम्य  हुँदा पनि सर्वाधिक रकमको सेयर कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । आज कम्पनीको ४३ करोड ४२ लाख रुपैयाँ भन्दा बढि मूल्यको सेयर कारोबार भएको हो ।

आज सर्वाधिक उच्च कारोबार हुने अन्य कम्पनीहरुमा सिखर इन्स्योरेन्स,प्रभु लाइफ इन्स्योरेन्स कम्पनी,एनआइसी एसिया बैंक,नेपाल टेलिकम,नेशनल लाइफ इन्स्योरेन्स,नेको इन्स्योरेन्स,हिमालयन डिस्टिलरी,प्रभु बैंक,र नेपाल पुनर्बिमा कम्पनी रहेका छन् । 
 

601680d4b50b8.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको