Like us!
Follow us!
Connect us!
Watch us!

विन्ध्यवासिनी हाइड्रोपावरले बोलायो एजिएम

अर्थ संसार

शुक्रबार, १० बैशाख २०७८, १० : ०४ मा प्रकाशित

विन्ध्यवासिनी हाइड्रोपावरले बोलायो एजिएम

विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको कार्यालय, नयाँ बानेश्वरमा बैशाख ३१ गते बोलाएको हो । 

साधारणसभाले लेखापरिक्षकको नियुक्ति गर्ने र पारीश्रमिक तोक्ने, २०७६/०७७ को लेखापरीक्षण प्रतिवेदन सहितको वित्तीय विवरण छलफल गरी स्वीकृत गर्ने लगायतको प्रस्तावमाथि छलफल गरी पारित गर्नेछ । 
 

60824bfe22242.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको