Like us!
Follow us!
Connect us!
Watch us!

निषेधाज्ञामा बैंक ४ घण्टा मात्र खुल्ने

अर्थ संसार

बुधबार, १५ बैशाख २०७८, २० : ०८ मा प्रकाशित

निषेधाज्ञामा बैंक ४ घण्टा मात्र खुल्ने

निषेधाज्ञामा बैंक तथा वित्तीय संस्थाहरु दिनमा चार घण्टामात्र खुल्ने भएका छन्  । राष्ट्र बैंक र बैंकरबीच बुधबार भएको छलफलमा यो सहमति भएको हो ।

सहमति अनुसार निषेधाज्ञा लागेका  उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा  बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बैंक खुल्ने भएको हो । बैंकका एटीम भने साविककै जस्तै खुला रहने छन् ।

यो पनि पढ्नुहोस्

नबिल र ग्लोबलको टक्कर,एनआईसी एशिया आक्रमक !

एनआईबिएल समृद्धि फण्ड-२ दिनमै ८७% बिक्यो,लगानीकर्ताको ओइरो !

सांग्रीला विकास बैंकको नाफामा छलाङ्ग

 

सेयर बजारको आकर्षण घट्यो, कारोबार खुम्चियो

गोर्खाज फाइनान्सको नाफामा चमत्कार ! ईपीएस ४२.०५ रुपैयाँ, अन्य सूचक कस्तो ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको