सिन्धु विकास बैंक लिमिटेडको सञ्चालकमा रमेश कुमार भण्डारी नियुक्त भएका छन् ।
बैंककाे जेठ ९ गते बसेकाे सञ्चालक समितिकाे बैठकले सर्वसाधारण शेयरधनीहरूकाे तर्फबाट प्रतिनिधित्व हुने गरी बाँकी अवधिकाे लागि भण्डारीलाई सञ्चालक पदमा नियुक्त गरिएकाे बैंकले एक सूचनामार्फत् जानकारी दिएकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस