Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकको नयाँ व्याजदर सार्वजनिक, कुन खातामा कति छ व्याज ?

अर्थ संसार

सोमबार, ३१ जेठ २०७८, ०९ : १० मा प्रकाशित

नबिल बैंकको नयाँ व्याजदर सार्वजनिक, कुन खातामा कति छ व्याज ?

नबिल बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेकाे छ । बैंकले विभिन्न खातामा भाेलि असार १ गते, मंगलबारबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेकाे हाे ।

उक्त व्याजदर अनुसार बैंकले बचत खातामा २.५१ प्रतिशतदेखि ४.५१ प्रतिशतसम्म व्याज दिनेछ । बैंककाे मुद्दति निक्षेपकाे व्याज ५.०१ प्रतिशतदेखि ७.०१ प्रतिशतसम्म ताेकिएकाे छ ।

बैंकले​ प्रकाशन​ गरेकाे नयाँ व्याजदर यस प्रकारकाे छ :

60c6ce13b29b7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको