Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकको सेवा ३ दिन बन्द हुने

अर्थ संसार

बुधबार, ०२ असार २०७८, १४ : १८ मा प्रकाशित

नबिल बैंकको सेवा ३ दिन बन्द हुने

नबिल बैंक लिमिटेडकाे सेवा ३ दिनसम्म अवरुद्ध हुने भएको छ ।

बैंककाे Core Banking System (CBS) स्तरोन्नति गर्नुपर्ने भएकाले असार ४ गते, शुक्रबार दिउँसाे ४ बजेदेखि असार ७ गते सोमबार बिहान ९ बजेसम्म बैंकका सम्पूर्ण शाखाहरु,इन्टरनेट बैंकिङ,मोबाइल बैकिङ, एटीएम कार्ड,(क्रेडिट कार्ड तथा प्रिपेड कार्ड बाहेक) रेमिट्यान्स लगायतका सेवाहरु एवम् सम्पूर्ण बैंकिङ कारोबारहरु पूर्ण रुपमा बन्द हुने बैंकले एक सूचना मार्फत् जानकारी दिएकाे छ ।

बैंकिङ्ग काराेबार बन्द रहने मितिमा आइपर्न सक्ने अत्यावश्यक काराेबारहरूका लागि सम्बन्धित शाखा कार्यलयमा अग्रिम रूपमा सम्पर्क गर्न बैंकले  अनुराेध गरेकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60c9b946e5f09.png

बैंक होस् त नबिल जस्तो, किन गरिन्छ त धेरै विश्वास ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको