Like us!
Follow us!
Connect us!
Watch us!

इन्धनको मुल्य घट्यो

अर्थ संसार

बुधबार, ३० असार २०७८, २२ : ०३ मा प्रकाशित

इन्धनको मुल्य घट्यो

नेपाल आयल निमगले तेलको मूल्य घटाएको छ । 

इन्धनको मूल्य बढेको विरोधमा आन्दोलनरत विद्यार्थीको माग सम्बोधन गर्दै मूल्य घटाएको हो ।  निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य १-१ रूपैयाँले घटाएको हो ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय २८ रूपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १ सय ११ रूपैयाँ पर्नेछ ।

60ef0eefcdde7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको