Like us!
Follow us!
Connect us!
Watch us!

बढ्यो मूल्य

अर्थ संसार

आइतबार, ०२ जेठ २०७८, २० : १६ मा प्रकाशित

बढ्यो मूल्य

सरकारले पेट्रोलियम पदार्थको  इन्धनको मूल्य बढाएको छ ।

सोमबार रातिदेखि लागु हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धन (आन्तरिकतर्फ)को मूल्य प्रतिलिटर २–२ रूपैयाँले बढाएको हो ।

१२१ रुपैया प्रति लिटरको पेट्रोलको भाउ सरकारले बढाएर रू १२३ तय गरिएको छ भने डिजेल तथा मट्टितेलको मूल्य १०६ पुगेको छ।    

यो पनि 

महामारीबीचको बजेटः के छन् जनताका अपेक्षा ?

कोरोना बिरुद्ध लड्न स्वास्थ्य मन्त्रालयलाई ४ अर्ब बढिको बजेट

स्वास्थ्य संकटकाल लगाउने बिषयमा अध्ययन भइरहेको छः परराष्ट्र मन्त्री ज्ञवाली

 

 

60a12d29391d8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको