सरकारले पेट्रोलियम पदार्थको इन्धनको मूल्य बढाएको छ ।
सोमबार रातिदेखि लागु हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धन (आन्तरिकतर्फ)को मूल्य प्रतिलिटर २–२ रूपैयाँले बढाएको हो ।
१२१ रुपैया प्रति लिटरको पेट्रोलको भाउ सरकारले बढाएर रू १२३ तय गरिएको छ भने डिजेल तथा मट्टितेलको मूल्य १०६ पुगेको छ।
यो पनि
महामारीबीचको बजेटः के छन् जनताका अपेक्षा ?
कोरोना बिरुद्ध लड्न स्वास्थ्य मन्त्रालयलाई ४ अर्ब बढिको बजेट
स्वास्थ्य संकटकाल लगाउने बिषयमा अध्ययन भइरहेको छः परराष्ट्र मन्त्री ज्ञवाली
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस