Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल आयल निगमले इन्धनको मूल्य घटायो, कुनको मूल्य कति ?

अर्थ संसार

आइतबार, २४ पुस २०७९, १९ : ०५ मा प्रकाशित

नेपाल आयल निगमले इन्धनको मूल्य घटायो, कुनको मूल्य कति ?

नेपाल आयल निगमले  आज रातिदेखि लागू हुने गरी  इन्धनको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँ घटाएको हो ।

अब पेट्रोल लिटरको १७५ तथा डिजेल र मट्टितेल लिटरको १७२ रुपैयाँ पर्नेछ ।

यस्तै हवाई इन्धनको मूल्य पनि घटेको छ । आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर २२५ डलर ९करिब प्रतिलिटर ३० रुपैयाँ० घटेको निगमले जनाएको छ ।

63bade209c7a6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको