Like us!
Follow us!
Connect us!
Watch us!

फेरी बढ्यो प्रतिलिटर १० रुपैयाँले  पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

अर्थ संसार

आइतबार, ०८ जेठ २०७९, २१ : ०७ मा प्रकाशित

फेरी बढ्यो प्रतिलिटर १० रुपैयाँले  पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

पेट्रोल डिजेल र मट्टितेलको मूल्य फेरि प्रतिलिटर १० रुपैयाँ बढेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरेको हो ।

आयल निगमका अनुसार अब  उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने छ ।   

628a55938fbfe.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको