Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आईएमई बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ?

अर्थ संसार

शुक्रबार, ०१ साउन २०७८, ०७ : ३२ मा प्रकाशित

ग्लोबल आईएमई बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ?

ग्लोबल आईएमई बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा आज साउन १ गते, शुक्रबारबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरिएको हो ।

उक्त व्याजदर अनुसार बैंकले बचत खातामा ०.७५ प्रतिशतदेखि ४ प्रतिशतसम्म व्याज दिनेछ । बैंकको मुद्दति निक्षेपमा अधिकतम ७.०१ देखि न्यूनतम ६.८० प्रतिशतसम्म तोकिएको छ ।

त्यस्तै कर्जा तर्फ बैंकले ब्याजको आधारदरमा अधिकतम ६ प्रतिशतसम्म थप गरी ब्याजदर सार्वजनिक गरेको छ । गतबर्षको चैत्र मसान्तमा बैंकको ब्याजको आधारदर ६.४० प्रतिशत कायम रहेको छ । 


बैंकले​ प्रकाशन​ गरेको नयाँ व्याजदर यस प्रकारको छः

60f0e5819ab53.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको