Like us!
Follow us!
Connect us!
Watch us!

कारोबारको प्रारम्भमै नेप्सेमा लाग्यो २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

अर्थ संसार

आइतबार, १० साउन २०७८, ११ : १९ मा प्रकाशित

कारोबारको प्रारम्भमै नेप्सेमा लाग्यो २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

यस साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा काराेबार सुरू भएकाे २० मिनेटमै २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आइतबार विशाल बजार कम्पनी लिमिटेड र ङादी ग्रुप पावर कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । विशाल बजार कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर ६ हजार ७ सय १४ रूपैयाँ पुगेकाे छ । त्यस्तै, ङादी ग्रुप पावर कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर ७ सय ६३ रूपैयाँ ५० पैसा पुगेकाे छ ।

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ३३.०३ अंकले बढेर ३०३७.३६ विन्दुमा पुगेकाे छ ।

60fcf96a9748a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको