बैंकहरूले भदौ १५ गतेसम्म उठेको व्याजलाई असारको आम्दानीमा राख्न सक्ने भएका छन् ।
राष्ट्र बैंकले २०७८ असार मसान्त भित्रमा असुल हुनुपर्ने व्याज रकम २०७८ भदौ १५ गतेभित्र प्राप्त भएमा त्यस्तो रकमलाई २०७८ असार मसान्तको आम्दानीमा लेखाङ्कन गर्न सक्ने व्यवस्था गरेको हाे ।
बंकले नेपाल राष्ट्र बैंकबाट ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको निर्देशन, २०७७ मा संशोधन/परिमार्जन गर्दै यस्ताे व्यवस्था गरेकाे हाे ।
यस्ताे छ निर्देशन :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस