Like us!
Follow us!
Connect us!
Watch us!

भदौ १५ सम्म उठेको व्याजलाई असारको आम्दानीमा राख्न सकिने

अर्थ संसार

सोमबार, ११ साउन २०७८, १८ : २० मा प्रकाशित

भदौ १५ सम्म उठेको व्याजलाई असारको आम्दानीमा राख्न सकिने

बैंकहरूले भदौ १५ गतेसम्म उठेको व्याजलाई असारको आम्दानीमा राख्न सक्ने भएका छन् ।

राष्ट्र बैंकले २०७८ असार मसान्त भित्रमा असुल हुनुपर्ने व्याज रकम २०७८ भदौ १५ गतेभित्र प्राप्त भएमा त्यस्तो रकमलाई २०७८ असार मसान्तको आम्दानीमा लेखाङ्कन गर्न सक्ने व्यवस्था गरेको हाे ।

बंकले नेपाल राष्ट्र बैंकबाट ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको निर्देशन, २०७७ मा संशोधन/परिमार्जन गर्दै यस्ताे व्यवस्था गरेकाे हाे ।

यस्ताे छ निर्देशन :

60feac7484e64.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको