Like us!
Follow us!
Connect us!
Watch us!

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

अर्थ संसार

बुधबार, ०५ माघ २०७८, २१ : ०७ मा प्रकाशित

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य बढाएको हो ।

नयाँ मूल्य अनुसार पेट्राेलकाे खुद्रा बिक्री मूल्य १३९ रुपैयाँ र डिजेल तथा मटितेलकाे मूल्य १२२ रुपैयाँ पुगेको छ । 

निगमले आन्तरिक उडानको लागि प्रयोग गरिने हवाई इन्धनमा ५ रुपैयाँ प्रतिलिटर वृद्धि गरी १०६ रुपैयाँ कायम गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको