Like us!
Follow us!
Connect us!
Watch us!

आज बजारमा कस्तो रणनीति बनाउँदा उपयुक्त, प्राबिधिक रुपमा हेर्दा बजार कस्तो ?

अर्थ संसार

सोमबार, १० माघ २०७८, १० : २२ मा प्रकाशित

विगत केहि दिनदेखि बजार कन्सोलिडेसनमा छ।  २९८३ र २८८३ को बिचमा बजार घुमिरहेको छ ।  

५/६ कारोबार दिनदेखि बजार कन्सोलिडेसनमा जाँदै गर्दा अब तल या माथि जता ब्रेक आउट दिए पनि एउटा शार्प मुभमेन्ट आउन सक्छ।  यस्तो अवस्थामा लगानीकर्ताहरुले कस्तो रणनिती बनाउँदा राम्रो ? बजारको अबको यात्रा कतातिरको होला ?

अर्थसंसार डट कमको यो विशेष भिडियो: 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको