Like us!
Follow us!
Connect us!
Watch us!

छ्याङ्दी हाइड्रोपावरको अवितरित हकप्रद बाँडफाँड, बिहिबारदेखि रकम फिर्ता

अर्थ संसार

बुधबार, २३ चैत्र २०७८, ०८ : ०३ मा प्रकाशित

छ्याङ्दी हाइड्रोपावरको अवितरित हकप्रद बाँडफाँड, बिहिबारदेखि रकम फिर्ता

छ्याङ्दी हाइड्रोपावर कम्पनीले चैत्र १ गतेबाट चैत्र ९ गतेसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको अवितरित हकप्रद सेयर बाँडफाँड गरिएको छ ।

उक्त अवधिभित्र प्राप्त शिलबन्दी बोलपत्रहरू चैत्र १६ गते बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको फेसबुक लाईभ मार्फत खोली चैत्र २२ गते निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिले बाँडफाँड गरेको हो ।

सेयर बाँडफाँडमा नपरेको सेयर बापतको रकम फिर्ता भुक्तानी चैत्र २४ गतेदेखि कनेक्ट आईपीएस मार्फत पैसा फिर्ता गरिनेछ । 

यो पनिः छ्याङ्दी हाइड्रोपावरको लिलामी सेयरको शिलबन्दी खोलियो, कति आयो कटअफ मूल्य ?

कम्पनीले प्रकाशन गरेको सूचना यस प्रकारको छ:

 

624cf8b1c4b8a.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको