Like us!
Follow us!
Connect us!
Watch us!

जीवन विकास लघुवित्तको लोभलाग्दो वित्तीय विवरण, ईपीएस नै ७४.४६ रुपैयाँ

अर्थ संसार

बुधबार, २१ बैशाख २०७९, ०८ : १३ मा प्रकाशित

जीवन विकास लघुवित्तको लोभलाग्दो वित्तीय विवरण, ईपीएस नै ७४.४६ रुपैयाँ

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८र७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

खुद नाफा 
बढ्यो 

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ५७ करोड ७५ लाख कमाएको छ।  गत वर्ष यहिँ अवधिसम्म कम्पनीले ५६ करोड ३९ लाख कमाएको थियो। 

खुद ब्याज आम्दानी
बढ्यो

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब २० करोड ६९लाख खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष यहिँ अवधिसम्म कम्पनीले १ अर्ब २५ लाख कमाएको थियो।

सञ्चालन मुनाफा

बढ्यो 
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ६० करोड २६ लाख  सञ्चालन मुनाफा आर्जन गरेको छ । गत वर्ष यहिँ अवधिसम्म कम्पनीले २९  करोड २९ लाख कमाएको थियो।

प्रति सेयर आम्दानी (ईपीएस)
७४.४६   रुपैयाँ

प्रतिसेयर नेटवर्थ
२४७.८५ रुपैयाँ 

मूल्य आम्दानी अनुपात (पि ई  रेसियो)
४०.१६ गुणा 

जगेडा कोष
बढ्यो 

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण यस प्रकारको छ 

6271ea57e9860.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको