Like us!
Follow us!
Connect us!
Watch us!

आइसिएफसिको मुद्दतिमा राख्दा १२.१५ % सम्म ब्याज पाउने, ऋणमा कति ब्याज?

अर्थ संसार

शनिबार, ३१ बैशाख २०७९, ०७ : ३१ मा प्रकाशित

आइसिएफसिको मुद्दतिमा राख्दा १२.१५ % सम्म ब्याज पाउने, ऋणमा कति ब्याज?

आइसिएफसि फाइनान्स  लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा जेठ १ गतेबाट लागू हुने गरि नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे ।

उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ७.१५% प्रतिशतदेखि अधिकतम ८.५% प्रतिशतसम्म ब्याज दिनेछ ।

बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम १२ प्रतिशतदेखि अधिकतम १२.१५ प्रतिशतसम्म तोकिएको छ ।

बैंकले ब्याजको आधारदर थप गरी ब्याजदर सार्वजनिक गरेको छ । बैंकको ब्याजको आधारदर १०.६२  प्रतिशत कायम गरेको छ । ऋण लिनेले आधारदरमा ७ प्रतिशत थप गरेर ब्याज तिर्नु पर्नेछ। 

बैंकले​ सार्वजनिक गरेकाे नयाँ व्याजदर हेर्नुहोस् :-

627f0a2147065.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको