Like us!
Follow us!
Connect us!
Watch us!

पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाउने सरकारको निर्णय

अर्थ संसार

शुक्रबार, १३ जेठ २०७९, १४ : ०९ मा प्रकाशित

पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाउने सरकारको निर्णय

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाउने निर्णय गरेको बताएका छन् ।

आज संघिय संसदलाई संबोधन गर्दै मन्त्री  बडुले जेठ १० गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको र कर घटाएर पेट्रालियम पदार्थको मूल्य समायोजन गर्नेबारे अर्थमन्त्रालयमा गृहकार्य भइरहेको पनि उनले बताए ।

कति प्रतिशतले घटाउने भन्ने कुरा भने यकीन भइसकेको छैन । हाल सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर ६३ रुपैयाँ कर लिँदै आएको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको