काठमाण्डौ महानगरका नव निर्वाचित मेयर बलेन शाहले महानगरपालिकाको पहिलो बैठकमा काठमाण्डौ महानगर अन्तर्गतका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउन सल्लाह गर्नुपर्ने प्रस्ताव अगाडि सारेका थिए।
सुरुवातमा सुन्दा त नाफा कमाउन खोलिएका होटेल तथा रेष्टुरेन्टरेन्टले के यो प्रस्ताव मान्लान् भन्ने जिज्ञासा आम जनतामा थियो। काठमाण्डौँको आर डी एक्स बारले आफ्नो शौचालय सार्वजनिक प्रयोगका लागि खुल्ला गर्यो।
उक्त होटलको सूचना पार्टीमा सार्वजनिक शौचालयको सूचना सँगै "बालेन फर अस, ऊइ फर वालेन" भन्ने नारा लेखिएका थियो जुन अहिले क्याम्पेनको रूप लिएको छ।
काठमाण्डौ मा मात्र नभई देशका विभिन्न स्थानका होटेलहरुमा यो क्याम्पेन देखिन सुरु भएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस