Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति छ व्याज ?

अर्थ संसार

मंगलबार, १४ असार २०७९, ०९ : ०२ मा प्रकाशित

निफ्राको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति छ व्याज ?

नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक(निफ्रा) लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा आज (असार १४ गते मंगलबार) देखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

उक्त व्याजदर अनुसार बैंकले दिर्घकालिन बचत खातामा न्यूनतम ८.६० प्रतिशतदेखि अधिकतम ९ प्रतिशतसम्म ब्याज दिनेछ । पाँच बर्षसम्मको व्यक्तिगत बचतमा ९ प्रतिशत र संस्थागत बचतमा ८.५० प्रतिशतसम्म ब्याज दिने छ ।

त्यस्तै बैंकले विभिन्न कर्जाको ब्याजदर समेत सार्वजजनिक गरेको छ जसमा अधिकतम १४ प्रतिशत देखि न्यूनततम ११.५० प्रतिशत रहेको छ । 

बैंकले सार्वजनिक गरेको नयाँ व्याजदर यस प्रकारको छः

62ba7307aa426.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको