Like us!
Follow us!
Connect us!
Watch us!

माैद्रिक नीतिमा ४/१२ : ४ हट्याे १२ यथावत

अर्थ संसार

शुक्रबार, ०६ साउन २०७९, १६ : ३४ मा प्रकाशित

माैद्रिक नीतिमा ४/१२ : ४ हट्याे १२ यथावत

नेपाल राष्ट्र बैंकले आज (श्रावण ६ गते, शुक्रबार) आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गरेकाे छ । मौद्रिक नीतिमा सेयर धितो कर्जामा लगाइएको ४/१२ को क्याप के होला भन्ने सबै लगानीकर्ताहरूको चासोको विषय थियो ।

नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाइएको ४/१२ को नीति संशोधन गरेको छ  । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै संशोधन गरिएकाे जानकारी दिएका हुन् । 

जस अनुसार अब सेयर धितो कर्जामा कुल १२ करोड मात्र लिन सकिनेछ  । एउटा बैंकबाट ४ करोड मात्र लिन सकिने व्यवस्था भने खारेज भएको छ  ।

हामी आभारी छौँ 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको