Like us!
Follow us!
Connect us!
Watch us!

धितोबार्डको नीति तथा कार्यक्रम जस्ताको त्यस्तै (भिडियो)

अर्थ संसार

विहीबार, १२ साउन २०७९, १८ : २४ मा प्रकाशित

नेपाल धितोपत्र बोर्ड(सेवोन)ले आर्थिक वर्ष २०७९/८० को धितोपत्र बजार तथा बस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेका छ  ।

बोर्डका अध्यक्ष रमेश हमालले विहीबार एक कार्यक्रमका बीच नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । बोर्डले सेयर बजारको विकास र विस्तारको लागि आफ्नो थुप्रै योजनाहरु अघि सारेको हो । के के छन त ? बोर्डको योजनाहरु हेरौं भिडियोमा ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको