Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकको सञ्चालक समितिमा हेरफेर, चौधरीको पदावधी थप

अर्थ संसार

सोमबार, १६ साउन २०७९, १० : १५ मा प्रकाशित

नबिल बैंकको सञ्चालक समितिमा हेरफेर, चौधरीको पदावधी थप

नबिल बैंक लिमिटेडको सञ्चालक समितीमा हेरफेर भएको छ । संस्थापक सेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने कृष्ण उपाध्यायले दिएको राजिनामा सञ्चालक समितीले स्विकृत गरेको छ । 

त्यस्तै सञ्चालक समितिको साउन १४ गते बसेको बैठकले आगामी साधारणसभा सम्मका लागि सञ्चालकमा संस्थापक सेयरधनी आई.एफ.आई.सीको तर्फबाट नजमुस शकिबलाई नियुक्ति गर्ने निर्णय समेत गरेको छ । 

सोहि बैठकले संस्थापक सेयरधनी एन.बी इण्टरनेशलको तर्फबाट सञ्चालक समितीमा प्रतिनिधित्व गर्ने मलय मुखर्जी र निर्वाण कुमार चौधरीको समेत पदावधी सकिन लागेकाले आगामी बार्षिक साधारणसभा सम्मका लागि उनिहरुको पदावधी थप गर्ने समेत निर्णय गरेको हो । 

बैंकको सूचनाः

62e7573494169.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको