Like us!
Follow us!
Connect us!
Watch us!

गोर्खाज फाइनान्सका अध्यक्ष बुढाथोकीले दिए राजिनामा, नयाँ अध्यक्षमा राई

अर्थ संसार

विहीबार, २३ भदौ २०७९, १० : ३४ मा प्रकाशित

गोर्खाज फाइनान्सका अध्यक्ष बुढाथोकीले दिए राजिनामा, नयाँ अध्यक्षमा राई

गोर्खाज फाइनान्स लिमिटेडको अध्यक्षमा डेकिन्द्र कुमार राई नियुक्त भएका छन् । भदौ २१ गते देखि लागुहुने गरी उनलाई अध्यक्षमा नियुक्त गरिको फाइनान्सले जनाएको छ । 

फाइनान्सका निवर्तमान अध्यक्ष गौरब बुढाथोकीले व्यक्तिगत कारण देखाउँदै राजिनामा दिए पछि सञ्चालक समितीले उनको राजिनामा स्विकृत गर्दै राईलाई अध्यक्षमा नियुक्त गरेको हो । 

बैंकको भदौ २० गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले राईलाई अध्यक्षमा नियुक्त गरेको हो । 

बैंकले प्रकाशन गरेको सूचना यस प्रकारको छः 

631974acc9810.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको