Like us!
Follow us!
Connect us!
Watch us!

बिमा विधेयकसहित राष्ट्रिय सभाबाट ३ वटा विधेयक पारित

अर्थ संसार

विहीबार, ३० भदौ २०७९, १६ : ४५ मा प्रकाशित

बिमा विधेयकसहित राष्ट्रिय सभाबाट ३ वटा विधेयक पारित

राष्ट्रिय सभाले प्रतिनिधिसभाको सन्देशसहित तीनवटा विधेयक पारित गरेको छ । 

बिहीबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७६, बिमा विधेयक २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ पारित गरेको छ । 

राष्ट्रिय सभाको अर्को बैठक ३१ भदौ शुक्रबार दिउँसो १२ः५९ बजे बस्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको