Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिका उडेपछि गभर्नर अधिकारीको मुद्दाको पेशी फेरि स्थगित

अर्थ संसार

विहीबार, २७ असोज २०७९, १२ : ३७ मा प्रकाशित

अमेरिका उडेपछि गभर्नर अधिकारीको मुद्दाको पेशी फेरि स्थगित

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीकाे मुद्दाका लागि सर्वाेच्च अदालतमा आज (बिहीबार) का लागि ताेकिएकाे पेशी पनि स्थगित भएकाे छ । 

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को सम्मेलनमा भाग लिनका गभर्नर अमेरिका प्रस्थान गरेका छन् । साेही कारण आजका लागि तोकिएको पेशी स्थगित भएको मुद्दाको सूचीमा राखिएको छ ।

यसअघि पनि भदाै २ गते अन्तिम बहस हुने गरी ताेकिएकाे पेशी स्थगित भएकाे थियाे ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको