Like us!
Follow us!
Connect us!
Watch us!

बम्पर लाभांशकाे प्रभाव : काराेबार खुलेकाे एक मिनेट नपुग्दै जाल्पामा सकारात्मक सर्किट

नेप्से

आइतबार, २० कार्तिक २०७९, ११ : ०२ मा प्रकाशित

बम्पर लाभांशकाे प्रभाव : काराेबार खुलेकाे एक मिनेट नपुग्दै जाल्पामा सकारात्मक सर्किट

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले बम्पर लाभांश घाेषणा गरेपछि त्यसकाे प्रभाव सेयर बजारमा देखिएकाे छ ।

आज आइतबार कारोबार खुलेको एक मिनेट नपुग्दै कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३ हजार ४ सय ८ रूपैयाँ ९० पैसा पुगेकाे छ । 

जाल्पा लघुवित्तको बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?

कम्पनीको हिजो कार्तिक १९ गते, शनिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ७३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.८४ प्रतिशत नगद गरि कुल ७६.८४ लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

63674478546cf.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको