Like us!
Follow us!
Connect us!
Watch us!

जाल्पाकाे बम्पर लाभांशले लघुवित्तमा उछाल : ५ कम्पनीकाे मूल्यमा सकारात्मक सर्किट

नेप्से

आइतबार, २० कार्तिक २०७९, १४ : १६ मा प्रकाशित

जाल्पाकाे बम्पर लाभांशले लघुवित्तमा उछाल : ५ कम्पनीकाे मूल्यमा सकारात्मक सर्किट

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे बम्पर लाभांशकाे प्रभाव दाेश्राे बजारमा सूचिकृत अन्य लघुवित्तमा पनि देखिएकाे छ । 

आज आइतबार कारोबार खुलेको एक मिनेट नपुग्दै कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको थियाे। कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३ हजार ४ सय ८ रूपैयाँ ९० पैसा पुगेकाे छ । 

जाल्पा लघुवित्तको बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?

याे समाचार तयार पार्दासम्म ५ वटा लघुवित्तकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । जाल्पासँगसँगै सपाेर्ट लघुवित्त, उन्नती सहकार्य लघुवित्त, नेष्डाे समृद्ध लघुवित्त र उपकार लघुवित्तकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।

63677283a85c4.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको