Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकाले भारुलाई हटायो करेन्सी लिस्टबाट, नेपाली मुद्राको मूल्य पनि बढ्ने

अर्थ संसार

सोमबार, २८ कार्तिक २०७९, ११ : ४० मा प्रकाशित

अमेरिकाले भारुलाई हटायो करेन्सी लिस्टबाट, नेपाली मुद्राको मूल्य पनि बढ्ने

अमेरिकाले भारुलाई करेन्सी लिस्टबाट हटाएकाे छ । अमेरिकाको मुद्रा अनुगमन सूची 'करेन्सी मोनिटरिङ लिस्ट’ बाट भारतीय मुद्रा (भारु) हटेको हाे । अमेरिकाले भारतसहित इटाली, मेक्सिको, थाइल्यान्ड र भियतनामको मुद्रालाई यस्तो सूचीबाट हटाएको जानकारी दिइएको छ।

अमेरिकाको डिपार्टमेन्ट अफ ट्रेजरीले भारुलाई सधैँ अमेरिकी डलरको तुलनामा कमजोर बनाइराखेको भन्दै करेन्सी लिस्टबाट हटाएको हो।  नेपाली रुपैयाँसँग भारुको स्थिर विनिमय दर भएका कारण अमेरिकाले भारुलाई करेन्सी लिस्टबाट हटाउने बित्तिकै नेपाली मुद्राको मूल्य पनि बढ्ने अर्थविदहरू बताउँछन् ।

त्यसैगरी, डलरको तुलनामा नेपाली रुपैयाँ बलियो भए नेपालमा हुने आयात सस्तो हुनेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको