Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार र सोमबार सार्वजनिक बिदा

अर्थ संसार

मंगलबार, २९ कार्तिक २०७९, ११ : ५३ मा प्रकाशित

आइतबार र सोमबार सार्वजनिक बिदा

सरकारले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । गृह मन्त्रालयले आज मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै ४ र ५ मंसिरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

यसअघि गत स्थानीय तहमा मतदानको दिन मात्रै बिदा दिइएको थियो । यसपटक भने सरकारी कार्यालयलाई दुई दिन बिदा दिइएको छ । यता विद्यालयहरू भने  दुई गते पनि बिदा रहनेछ ।

विज्ञप्ति हेर्नुहाेस् :

63732dfa48bcc.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको