Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ विकास बैंक र “द हिमालयन ग्रिलबाई बाजेको” बीच विशेष छुटकाे सम्झाैता

अर्थ संसार

विहीबार, ०१ मंसिर २०७९, १५ : ३६ मा प्रकाशित

मुक्तिनाथ विकास बैंक र “द हिमालयन ग्रिलबाई बाजेको” बीच विशेष छुटकाे सम्झाैता

मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन सामाखुसीको “द हिमालयन ग्रिलबाई बाजेको” रेष्टुरेन्टसँग फुड एण्ड बेभरेजमा विशेष १५ प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

यस सम्झौता पश्चात् मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्ड वा हक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले सामाखुसीको “द हिमालयन ग्रिलबाई बाजेको” माफुड एण्ड बेभरेजमा विशेष १५% छुट प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिमबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको